नेता खनाल र विप्लवबीच भेट « Khabarhub

नेता खनाल र विप्लवबीच भेट


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ ।

आज नेता खनालको निवास पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूले भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ३० बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको