पाँच दलीय गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने « Khabarhub

पाँच दलीय गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज संयुक्त अपिल जारी गर्ने भएका छन् ।

यसअघि गठबन्धनमा आबद्ध दलहरू बीचमा स्थानीय तह निर्वाचनका लागि सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि संयुक्त अपिल जारी गर्न लागिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संयुक्त अपिल जारी गर्ने सहमति भएको हो ।
सहमतिसँगै आजै अपिल जारी हुने तयारी भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

गठबन्धनको मोडालिटी र मापदण्डका बारेमा शीर्ष नेताहरूसहित निर्वाचन तयारी तथा अनुगमन समितिका प्रतिनिधिहरुको बैठक बसेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ०१ बजे

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको