नेपाल लगातार दोस्रो खेलमा पराजित « Khabarhub

नेपाल लगातार दोस्रो खेलमा पराजित


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी फुटसल एसियन कपको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिजस्तानको राजधानी बिश्खेकमा सोमबार बिहान भएको खेलमा ताजिकिस्तानले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा आदिल हामिदको गोलबाट नेपालले अग्रता लिए पनि लज्जास्पद हारबाट जोगाउन सकेनन् ।  

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल पराजित भयो । यस पराजयसँगै नेपाल नेपाल समुह चरणबाट बाहिरिएको छ ।

छनोटअन्तर्गत नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै सेन्ट्रल एण्ड साउथ जोन समुह बीमा रहेको छ । नेपालले मंगलबार सानत्वना ना जितको लागि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : २२ बजे

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको