दराजको नयाँ वर्षमा ‘नयाँ रहर, नयाँ अफर’ सुरु « Khabarhub

दराजको नयाँ वर्षमा ‘नयाँ रहर, नयाँ अफर’ सुरु


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो वार्षिक अभियान नव वर्ष २०७९- ‘नयाँ रहर, नयाँ अफर’ सुरु भएको घोषणा गरेको छ ।

यो अभियान आधिकारिक रुपमा आइतबार देखी सुरु भएको छ भने यस वर्षको अभियान विगतका वर्षहरू भन्दा फरक हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।

दराज नव वर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमीत डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा रु १००० देखि रु १५०० सम्मको छुट् पाउन सक्नेछन्।

यसबाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित अवधिको लागि १०% सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

दराजले आफ्ना ग्राहकहरूलाई अभियानको क्रममा सबै विशेष बैंक छुटहरूको फाइदा उठाउन आफ्ना बैंक कार्डहरू सक्रिय गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ०३ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी