घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम सञ्चालन « Khabarhub

घान्द्रुकमा ज्योति विकास बैंकको एटीएम सञ्चालन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

आज भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको उद्घाटन गरे ।

कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो।

साथै बैंकले हालसालै बैंकिङ्ग पहुँचलाई थप विस्तार गर्दै इलाम, कञ्चनबारी, लहान र कटारीमा नयाँ शाखा विस्तार गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ०४ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको