आज २०७९ साल वैशाख २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख २८ गते बुधबारको राशिफल


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख २८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आजको दिन भाग्यको उदय हुनेछ। गरेका कामबाट सन्तोष मिल्नेछ। व्यवसाय राम्रो हुनेछ। साथीहरुबाट भने जोगिएर काम गर्नुहोला।

वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा ठूलो सफलता मिल्नेछ। सभा समारोहमा तपाईंको स्थान उच्च रहनेछ। दाम्पत्य जीवन सुखमय नहुनसक्छ।

मिथुन : राम्रो कामको थालनी हुनसक्छ। शिक्षामा राम्रो हुनेछ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

कर्कट : शत्रु आफै परास्त हुनेछन्। आफूलाई लागेको कुरा प्रष्ट राखेमा केही फरक पर्दैन। ठूलो काममा हात नहाल्नु राम्रो हुनेछ। दाम्पत्य जीवन भने त्यत्ति राम्रो छैन।

सिंह : आजको दिन धेरै राम्रो छ। साथीभाइको साथले काम हुनेछ। प्रेममा सफलता मिल्नेछ। व्यावसाय फस्टाउने देखिन्छ।

कन्या : आटेका कामममा अगाडि बढ्दा सचेत हुनुहोला। दाम्पत्य जीवन सफल रहन्छ। पुराना कामहरु बन्नेछन्।

तुला : राम्रो कामको थालनी हुनेछ। काममा बाधा हुने देखिदैन। स्वास्थ्य सामान्य रहने छ।

वृश्चिक : सन्तुष्टि मिल्नेछ। आफ्नै साथीबाट धोका हुने योग रहेको छ। प्रेममा धोका हुने देखिन्छ।

धनु : रिसले सताउने छ। तृतीय स्थानमा चन्द्रमा बसेकाले उन्नति प्रगति हुनेछ। काम गर्दा आजको दिन सचेत हुनुपर्ने देखिन्छ।

मकर : सम्पत्ति जुट्ने देखिन्छ। जुटेको सम्पत्ति जोगाउन भने धेरै मिहेनत गर्नुपर्ला। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

कुम्भ : काममा बाधा विरोध देखिन्छ। आरोप लाग्नसक्छ। राम्रो कामको थालनी गर्दा डराउनुपर्ने अवस्था छैन।

मीन : आजको सबै राम्रो छ। सबै कुराले साथ दिएको देखिन्छ। समय अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ३३ बजे

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट