राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए « Khabarhub

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

शर्मालाई केही साता अघि नेपाल सरकारले भारतका लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ५० बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति