चुनावका कारण ‘सम्झना बिर्सना’ पछि सर्‍यो « Khabarhub

चुनावका कारण ‘सम्झना बिर्सना’ पछि सर्‍यो


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म  ‘सम्झना बिर्सना’ को प्रदर्शन स्थगन भएको छ । 

जेठ ६ मा रिलिज हुने भनिएको फिल्म आज एक सूचना जारी गर्दै रोकिएको हो । निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो । 

फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता आदित्य प्रधानले बताएका छन् । मुलुक यतिबेला आगामी शुक्रबार हुने स्थानीय निकायको चुनावमा होमिएको छ । 

फिल्म हलहरू पनि बिहीबार आंशिक बन्द र शुक्रबार पूर्ण रुपमा बन्द हुने तयारीमा छन्।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : १८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६