टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै « Khabarhub

टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वे र अफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् । 

दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप कारण भने घरेलु टोली दबाबमा भएको देखिन्छ ।

जिम्बाब्वे र अफगानिस्तानबिच दोस्रो टी–ट्वान्टी खेल आइतबार र तेस्रो मंगलबार हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ३ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको