काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने छ : उपमेयर डंगोल « Khabarhub

काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने छ : उपमेयर डंगोल


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।

शनिबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्।

उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइ दिन पनि पनि आग्रह गरिन्।

उनले फोहर व्यवस्थापनका गरेको प्रतिबद्धता पुरा गर्ने बताइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ३ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया