अष्ट्रेलिया टी–ट्वान्टी सिरिज क्लिनस्विप गर्ने योजनमा | Khabarhub Khabarhub

अष्ट्रेलिया टी–ट्वान्टी सिरिज क्लिनस्विप गर्ने योजनमा


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलिया र श्रीलंकाबीचको तेस्रो टी–ट्वान्टी खेल आज हुँदैछ । श्रीलंकाको पल्लेकेलेमा आज हुने खेलमा अष्ट्रेलिया लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

अष्ट्रेलिया र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । यसअघि भएको दुई खेलमा जित निकाल्दै अष्ट्रेलियाले ४ अङ्क जोड्न सफल भएको छ । दोस्रो टी–ट्वान्टी खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ३ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

दुई राष्ट्रबीचको ५ एकदिवसीय सिरिज भने जुन १४ मा सुरु हुनेछ । यसपश्चात् दुई टेस्ट खेल खेल्ने तालिका रहेको छ । टेस खेल भने जुन २९ मा सुरु हुनेछ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ४३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून