ककनीमा प्रसारण लाइनमा चढेका मान्छे झर्नै नमान्दा विद्युत् उत्पादन बन्द | Khabarhub Khabarhub

ककनीमा प्रसारण लाइनमा चढेका मान्छे झर्नै नमान्दा विद्युत् उत्पादन बन्द


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाकाे विद्युत् उत्पादन नै राेकिएकाे छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेका छन् । उनी प्रसारण लाइनमा चढेपछि प्राधिकरणले प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको छ । भने माथिल्लो त्रिशूली थ्री ए आयोजनाले विद्युत् उत्पादन नै राेकेकाे छ ।

विहानै देखि प्रसारण लाइनमा चढेका उनी झर्नै नमान्दा समस्या भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए । उनलाई तल झार्नलाई प्रयास गरेपनि नमानेको उनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ३२ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका