समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी « Khabarhub

समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- जिल्ला समन्वय समितिमा  गठबन्धनको प्यालन नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का अनिशा खड्का विजयी भएका हुन्।

दलित वा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन्।

त्यस्तै कांग्रेसबाट विनोद मगर र दीर्घ कुमारी राई सदस्य बनेका छन् भने रुख चिह्नबाट निर्वाचन लडेकी नेकपा (एकिकृत समाजवादी) बाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी हुन्।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ३७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६