‘अहिलेको समयमा असल जीवनसाथी पाउनु लौटरी भन्दा कम छैन’ « Khabarhub

‘अहिलेको समयमा असल जीवनसाथी पाउनु लौटरी भन्दा कम छैन’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

पार्टीमा पुगेकी अभिनेत्री निशा अधिकारीले अहिलेको समयमा राम्रो जीवनसाथी पाउनु ठुलै कुरा रहेको प्रतिक्रिया दिएकी छिन्।’जीवन बिताउने एउटा राम्रो साथी पाउनु पनि अहिले लौटरी लागेको भन्दा कम छैन। यो सहकार्य र साथ राम्रोसँग बित्नेमा विश्वस्त छु।किनकि मैँले नीताको बारेमा सुन्दा,सामाजिक सञ्जालमा पोस्टहरु हेर्दा र अन्तर्वार्ता हेर्दा पनि निकै परिपक्क पाएकी छु’ निशाले भनिन् ।

उनले उहाँहरू दुवै एक अर्का कै लागि बन्नु भएको बताइन् ।’उहाँहरूको विवाह प्रेमको सफलता पनि हो । उहाँहरू आउँदो समय अझै सुखमय हुनेछ’ निशाले भनिन् ।

आइतबार राती अबेरसम्म चलेको पार्टीमा अभिनेता राजेश हमाल, भुवन केसी, गायक राम कृष्ण ढकाल, राजेश पायल राई, नायक पुष्प खड्का, नायिका नन्दिता केसी, नम्रता सापकोटा, नेता रवीन्द्र मिश्र, कलाकार जितु नेपाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ४१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट