कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त « Khabarhub

कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : २० बजे

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

आज फागुन ७ गते। आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्रीको आह्वान

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको

एमालेसँगको तालमेल गल्ती थियो, यस पटक सबै ढोका बन्द गरिसकेँ : राजेन्द्र लिङ्देन (अन्तर्वार्ता)

काठमाडौं– फागुन २१ गते आयोजना हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले