एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण « Khabarhub

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रम स्थगित गरेका छन् । अहिले समान्य लक्षणसहित घरमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : २३ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी