पेसागत महासङ्घको कर्णाली प्रदेश सचिवमा रेशम भण्डारी  « Khabarhub

पेसागत महासङ्घको कर्णाली प्रदेश सचिवमा रेशम भण्डारी 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत -पेसागत महासङ्घ नेपाल (सिओएनईपी) कर्णाली प्रदेशको सचिवमा रेशमबहादुर भण्डारी चयन भएका छन्।

शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा कार्यरत भण्डारी चयन भएका हुन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको अधिवेशनले शिवप्रसाद पान्डेको अध्यक्षता १४ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ। उपाध्यक्षमा दिप प्रसाद ज्ञवाली र महासचिवमा प्रकाश भट्टराई चयन भएका छन्।

अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कणाली प्रदेश इन्चार्ज यामलाल कँडेलले गरेका थिए।

यस छाता सङ्गठनमा प्रगतिशील बिचारमा आबद्ध २६ वटा घटकहरू सामेल रहेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : २६ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा