राष्ट्रियसभाको बैठक पनि बुधबारका लागि सारियो « Khabarhub

राष्ट्रियसभाको बैठक पनि बुधबारका लागि सारियो


२६ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक सारिएको छ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुयाँलले जानकारी दिए।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णयपछि संघीय सदनका कारण दुवै बैठक बुधबारलाई सारिएको हो।

आइतबार, सोमबार र मंगलबार राष्ट्रिय शोक मनाइँदैछ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ११ : २४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने