सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्य आज स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारकै भाउ आजका लागि कायम गरिएको जनाएको छ।

जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजावी सुन ‍९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ तोलाको ११ सय ५० रुपैयाँ छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १२ : ०२ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना