जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  | Khabarhub Khabarhub

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २-०३-००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : १६ बजे

गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा

रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित

मस्को – रूसले बुधबार हजारौँ टन तेल समुद्रमा चुहिएपछि र

मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का

लुम्बिनी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब

एनपीएल : बोपाराले उछिने रोहितलाई, हारे पनि जनकपुरलाई अर्को मौका

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अब दुई खेल मात्रै

आजका समाचार : माओवादी र रास्वपामाथि खनिए ओली, सैनिक जनरल मारिँदा झस्कियो रुस र सुदूरपश्चिम उपाधिनजिक

मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार