शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सामान्य सुधार | Khabarhub Khabarhub

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सामान्य सुधार


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ ।  

यस्तै, उनलाई छातीको निमोनियाको उपचारका लागि एन्टी बायोटिक पनि दिइरहेको अस्पतालले जनाएको छ । उनको अवस्था अझै पनि सामान्य भइनसकेका कारण अझै केही समय सघन कक्षमै राखेर उपचार गर्नु पर्ने अस्पतालको भनाइ छ । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ४७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका