विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि राजाले गद्दी त्यागेकोसम्म « Khabarhub

विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि राजाले गद्दी त्यागेकोसम्म


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ११ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

युनिसेफको स्थापना
सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपत्कालीन कोष युनिसेफको स्थापना भएको थियो। युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ।

जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा
सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो। अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियो।

बेलायती राजाद्वारा राजगद्दी परित्याग
सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौं बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए। अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न राजाले राजगद्दी नै त्यागेका थिए।

सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो।

विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए। अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ३८ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६