तुलसीले ल्याए ‘तिमी चल्छौ यो मुटुमा’ « Khabarhub

तुलसीले ल्याए ‘तिमी चल्छौ यो मुटुमा’


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सञ्चारकर्मीसमेत रहेका गीतकार तुलसी बस्नेतले ‘तिमी चल्छौ यो मुटुमा’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा रानी शाक्यको स्वर तथा न्ह्यु बज्राचार्यको संगीत छ ।

बी पाण्डे निर्देशित भिडियोमा विशाल गुराउ, कविता थामी र सुनील बीके फिचर्ड छन् ।

गायिका शाक्यकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा दीपेन बस्नेतको छायांकन र सम्पादन तथा सुनील बीके र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : ४५ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन