‘ओके छ त’मा सुधीर र सुनिशा « Khabarhub

‘ओके छ त’मा सुधीर र सुनिशा


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विजय शंकर र गायिका सुदिता राईको स्वरमा रहेको गीत ‘ओके छ त’ को भिडियो सार्वजनिक रहेको छ । गीतमा विजय र मुनाल शिशिर कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत र कुशल सिंहको एरेञ्ज छ ।

गोदावरीमा छायाँकन गरिएको भिडियोमा सुधीर श्रेष्ठ र सुनिशा बजगाईंको अभिनय छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

मुनाल शिशिर कोइरलाको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, शिलन लम्सालको सम्पादन छ । भिडियो ‘ड्याडी एण्ड डटर्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ३ : २५ बजे

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको