चुट्किला : नर्क जाने होइन « Khabarhub

चुट्किला : नर्क जाने होइन


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना जँड्याहा डुङ्डुङ्ती गनाउँदै बसमा चढ्यो र एक जना सज्जन बसेको सिटमा गएमा बस्यो ।

सज्जनले नाक थुन्दै भन्यो— भाइ के तिमीलाई थाहा छैन, रक्सी खाएर सिधै नर्कतिर गइन्छ भन्ने कुरा ! के तिमी नर्कतिर जाने विचारमा छौ ?

जँड्याहा करायो — ए डाइभर गाडी रोक रोक, म त बानेश्वर पो जानुपर्ने हो नर्क जाने होइन ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ३० बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा