साढे दुई लाखको फूल, यस्यो छ रहस्य « Khabarhub

साढे दुई लाखको फूल, यस्यो छ रहस्य


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही मानिस फूलको यति धेरै सौखिन हुन्छन् कि जति पनि मूल्य हाल्न तयार हुन्छन् । हालै एउटा यस्तै घटना भएको छ, अनलाइनमा लिलामी राखिएको एक फुलको खरिदको घटना । यसको मूल्य यति धेरै लगाइयो कि सुन्ने जोकोही चकित पर्छन् ।

वसन्त ऋतुमा हिमाली क्षेत्रमा फुल्ने स्नोड्रप बल्ब नामक फूलको लिलामी लाखौँमा भएको छ । बेलायतमा अत्यधिक माग रहेको स्नोड्रप बल्बलाई विशेष तरीकाले उमारीयो र अनलाइन लिलामीमा राखियो ।

बेलायतको कैन्ब्रिजशायरको कटनहैमका जो शरमनले गोल्डन फ्लीस नामको स्नोड्रप बल्ब बेचे । करिब १८ वर्षमा विकसित भएको यस फूललाई करिब १ हजार ८ सय ५० युरोमा बेचिएको छ अर्थात् यस फूललाई करिव साढे दुई लाख नेपाली पर्न गयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : १८ बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा