भारतमा ३ हजार कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु « Khabarhub

भारतमा ३ हजार कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा ३ हजार २०० जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८७ हजार ४६१ पुगेको छ।

तीमध्ये हालसम्म ४ करोड २४ लाख २६ हजार ३२८ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ५ लाख १५ हजार ८३३ पुगेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक