एनएमबी बैंकको नयाँ अफर सार्वजनिक « Khabarhub

एनएमबी बैंकको नयाँ अफर सार्वजनिक


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ ।

एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलको उत्पादनको रु. २०,००० को खरिद गरी एनएमबीको कुनै पनि कार्डबाट पिओएस वा अनलाइनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने भएको छ ।

एनएमबी का ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो भएको जनाएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : १६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता