चर्चामै सीमित सिक्वेल « Khabarhub

चर्चामै सीमित सिक्वेल


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा फरक प्रेम कथा प्रस्तुत गरेर चर्चामा आएका निर्देशक आनद एल रायले केही समय अगाडि ‘रांझणा’ को सिक्वेल बनाउने चर्चा चलेको थियो ।

सोनाम कपुर र धनुष अभिनीत फिल्मलाई दर्शकले निकै रुचाए । त्यसैले यसको सिक्वेल हेर्ने मनोकांक्षा दर्शकमा थियो, जसलाई अब निर्देशक रायले पूरा गर्ने बताएका थिए । यद्यपी त्यो चर्चामै सीमित छ । निर्देशक रायले त्यसपछि अन्य प्रोजेक्टमा काम गरिरहेका छन् । धनुषलाई नै लिएर’अन्त्रंगी रे’ समेत तयार गरेर रिलिज गरिसक्दा पनि ‘रांझणा’ को कामबारे केही बताइएको छैन ।

शाहरूख खानसँग मिलेर बनाएको ‘जिरो’ वक्सअफिसमा फ्लप भएपछि उनी ‘रांझणा’ को सिक्वल बनाउने बताएका थिए । यद्यपि त्यो चर्चामै सीमित भइरहेको छ ।

त्यसो त पछिल्लो समय निर्देशक रायले फिल्मको लागि दमदार काहा नपाएकोसमेत बताएका छन् । ‘त्यहीँ कथालाई अगाडि बढाउने वा सिरिजलाई त्यसमा सोचिरहेका छौँ । त्यहीँ नाममा फिल्म नबन्न पनि सक्छ” निर्देशक रायले एक अन्तर्वार्तामा भनेका छन् । उनले यसको भनेसँगै सिक्वेल बन्ने खबर चर्चामै सीमित हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया