इमरान खानले अर्थतन्त्र बिगारेको पाकिस्तानी आन्तरिक मामिला मन्त्रीको आरोप « Khabarhub

इमरान खानले अर्थतन्त्र बिगारेको पाकिस्तानी आन्तरिक मामिला मन्त्रीको आरोप


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको वर्तमान पाकिस्तानी आन्तरिक मामिला मन्त्रीले बताएका छन् ।

पाकिस्तानी आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले इमरान खान र उनी नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पार्टी पीटीआईको शासनकालमा पाकिस्तानी अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका हुन् ।

इस्लाम खबरका अनुसार इमरान खान र पीटीआईले  पाकिस्तानका लागि महत्वपूर्ण ४ वर्ष खेर फालेको उनको आरोप छ ।

फैसलावाद शहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सनाउल्लाहले पीटीआईले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसकारण अस्थिरता उत्पन्न भएको आरोप समेत लगाए ।

इस्लामखबरका अनुसार उनले पीटीआईकै नीतिहरुका कारण पाकिस्तान भारी विदेशी ऋणमा डुबेको समेत बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ०३ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा