अन्तिम ओभरमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा सकियो « Khabarhub

अन्तिम ओभरमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा सकियो


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल र अमेरिकाले अंक बाँडेका छन्। खेल बराबरीमा सकिएसँगै अंक बाँडेका हुन्।

अमेरिकाको टेक्ससमा केहिबेरअघि सकिएको खेल बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका हुन्।

नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो। अन्तिम ओभरमा नेपालले दुई विकेट लिँदा गुमेको खेललाई बराबरी गर्न सफल भएको हो।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र