नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी « Khabarhub

नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन्।

समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्। नेदरल्यान्ड र पोल्यान्डले २-२ गोलको बराबरी खेले।
पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे। नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे।

अर्को खेलमा वेल्स र वेल्जियमले १-१ गोलको बराबरी खेले। युरी टिइलेमान्सको गोलसँगै वेल्जियमले खेलको ५०औं मिनेटमा १-० को अग्रता लियो। खेल खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसोनले गोल गर्दै वेल्सको हार टारे।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने