क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता « Khabarhub

क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानका महाप्रबन्धक ब्रिटेन्ट खनाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

महाप्रबन्धक खनाल र मेयर शाहबीच महानगरपालिकामा क्रिकेटको प्रवर्द्धनको विषयमा छलफल भएको क्यानले जनाएको छ । साथै आगामी काठमाडौँ मेयर्स कपको आयोजनको लागि पनि क्यानले प्रस्ताव राखेको छ ।

काठमाडौँका मेयर शाह क्रिकेटलगायत खेलकुदमा रुचि राख्ने व्यक्तित्व पनि हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  २ : १६ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले