सलमान र शाहरुखको छिमेकी बने रणवीर  « Khabarhub

सलमान र शाहरुखको छिमेकी बने रणवीर 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका एक्टर रणवीर सिंहले मुम्बईको बान्द्रामा करिब १ सय १९ करोड भारतीय रूपैयाँ (करिब २ अर्ब नेपाली रुपैयाँ) मा घर किनेका छन्। उनले किनेको नयाँ घर बलिउडका दुई स्टार सलमान खान र शाहरुख खानको घरसँगै छ । अर्थात रणवीर र दीपिका पादुकोण अब उनीहरूको छिमेकी बन्दैछन् । उनको घर मन्नत अर्थात् शाहरुख खानको निवास र ग्यालेक्सी अपार्टमेन्ट अर्थात् सलमान खानको निवासको बीचमा छ। 

ओह फाइभ ओह मिडिया वकर्स एलएलपीले रणवीरसँग बान्द्राको सागर रेशम नामको भव्य भवनका लागि पनि सम्झौता गरेको छ। यो १६, १७, १८ र १९ औं तल्लामा फैलिएको छ। रणवीरको यो अपार्टमेन्ट बान्द्राको बिजे रोड ब्यान्डस्टेशनमा छ।  उनको घर ११ हजार २ सय ६६ स्क्वायर फिटमा छ जसमा १ हजार ३ सय  स्क्वायर फिटको बार्दली र बगैँचा छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : २३ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य