प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण | Khabarhub Khabarhub

प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । अमेरिकाको न्युयोर्क सहरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको हो ।

उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई आक्रमण गर्ने व्यक्तिको नाम भने सार्वजनिक नगरिएको एएफपीले जनाएको छ ।

आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाएका थिए ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति मिडनाइट चिल्ड्रेनबाट विश्वप्रसिद्ध भएका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ५० बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।