साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल  « Khabarhub

साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग भिड्दै नेपाल 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्य साथ आज मैदानमा उत्रिँदै छ।

काठमाडौँको दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका साढे ५ बजे सुरु हुने खेलमा नेपाल श्रीलंकालाई हराउने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो।

समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ।पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको  नेपालले आज श्रीलंकासँग भिड्न लागेको हो।

दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ।भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो।नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ११ : ३५ बजे

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार