प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो « Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ ।

एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : १७ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको