प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो | Khabarhub Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ ।

एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : १७ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु