चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट « Khabarhub

चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन्। आज सैनिक मुख्यालय जङ्गी अड्डामा राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्।

राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन्। भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए।

उक्त किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ३ : ३१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने