एकीकृत समाजवादीका २२ जनाद्वारा उम्मेदवारी  फिर्ता  | Khabarhub Khabarhub

एकीकृत समाजवादीका २२ जनाद्वारा उम्मेदवारी  फिर्ता 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) बाट सत्तारुढ गठबन्धनले गरेको निर्णय नमानेर मनोनयन दर्ता गराएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी नेतृत्वको निर्देशन मान्दै उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ४ जना र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १४ जनाले आफ्नो मनोनयन फिर्ता लिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । उनले विज्ञप्ति जारी गरेर आफ्नो पार्टीबाट गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएका १८ जनाले नाम फिर्ता लिएको बताए ।

सत्तारुढ गठबन्धनले मंगलबार विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : ४१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग