पाकिस्तानमा रेमिट्यान्स घट्यो « Khabarhub

पाकिस्तानमा रेमिट्यान्स घट्यो


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्न थालेको छ । पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा गत सेप्टेम्बर महिनामा पाकिस्तानमा रेमिट्यान्स घटेको देखिएको हो ।

गत महिना १०.५ प्रतिशतको दरले रेमिट्यान्स घटेको बैंकका उच्च अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । विभिन्न देशमा रहेका पाकिस्तानका नागरिकले गत महिना दुई अर्ब ४० करोड रेमिट्यान्स पठाएकोमा अघिल्लो महिना दुई अरब ७० करोड रेमिट्यान्स आएको थियो ।

सबैभन्दा धेरै साउदी अरबबाट रेमिट्यान्स आएको देखिएको छ भने दोस्रो धेरै संयुक्त अर्ब इमिरेट्स ९युएइ०बाट आएको पाइएको छ ।त्यसैगरी बेलायत, अमेरिकालगायतका अति विकसित देशहरूबाट रेमिट्यान्स रकम पठाउनेहरूको सङ्ख्या पनि धेरै रहेको छ ।

पाकिस्तानको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भूमिका रहेको छ । पाकिस्तानमा रेमिट्यान्सलाई विदेशी मुद्रा आयातको मुख्य श्रोतका रूपमा लिइन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ३२ बजे

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन

त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ताका परिवार-आफन्त प्रदर्शन गर्दै (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले

ओलीको बचाउमा उत्रिँदै सूर्यले भने- अध्यक्षलाई मात्रै दोष नथोरौँ, एकढिक्का भएर चुनावको तयारी थालौँ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व

एमाले बैठकमा रामकुमारी झाँक्री : दोष एक व्यक्तिलाई थोपरेर हुँदैन, कमजोरीको सामूहिक समीक्षा गरौँ

काठमाडौं– नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रको पछिल्लो