फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा « Khabarhub

फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण कोरियाले फिफा विश्वकप फुटबल खेल्ने टोलीको घोषणा गरेको छ। शनिबार विश्वकपका लागि दक्षिण कोरियाले २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

दक्षिण कोरियाले घोषणा गरेको टोली चोट ग्रस्त सन ह्युङ मिन अटाएका छन् । नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा दक्षिण कोरिया समूह एच मा रहेको छ ।

यस समूहमा पोर्चुगल, उरुग्वे र घाना रहेको छ । दक्षिण कोरियाले उरुग्वेसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : २६ बजे

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने