जसपाले टुंग्यायो मधेस प्रदेशमा पठाउने सात समानुपातिक सांसदको नाम | Khabarhub Khabarhub

जसपाले टुंग्यायो मधेस प्रदेशमा पठाउने सात समानुपातिक सांसदको नाम


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेशसभामा पठाउने सात नेताको नाम सिफारिस गरेको छ। 

जसअनुसार मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसंख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभा देवी (मधेसी महिला अल्पसंख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किरण साह (मधेसी महिला), ममता मण्डल (आदिवासी जनजाति महिला) को नाम सिफारिस गरेको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ सोमबारसम्म बन्दसूचीमा रहेको नाम सच्याउन समय दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : ३१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति