वाणी भन्छिन्–अन्तरंग दृश्य सजिलो छैन « Khabarhub

वाणी भन्छिन्–अन्तरंग दृश्य सजिलो छैन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री वाणी कपुर बलिउडको बोल्ड अभिनेत्रीमा पर्छिन् । अभिनेता सुशान्त सिंह राजपुतको फिल्मबाट अभिनय करियर सुरु गरेकी वाणीले आफ्नो हरेक फिल्ममा बोल्ड र लभ मेकिङ दृश्य दिइसकेकी छन् । उनले आफूलाई लभ मेकिङ र अन्तरंग दृश्यमा कुनै आपत्ति नरहेको उल्लेख गरेकी छन् ।

उनले हालै रिलिज फिल्म ‘चण्डीगढ करे आशिकी’, ‘बेफिक्रे(२०१६)’ र ‘वार(२०१९)’ मा लभ मेकिङ र अन्तर दृश्य दिएकी छन् । ‘चण्डीगढ करे आशिकी’मा अन्तरंग दृश्य एक कारण राखिएको थियो । तर न ‘चण्डीगढ करे आशिकी’मा न ‘वार’ र ‘बेफिक्रे’मा कुनै हार्डकोर लभ मेकिङ दृश्य थियो । तर एउटा सत्य के हो भने अन्तरदृश्य सजिलो छैन ।’

उनले आफ्ना लागि निर्देशकमाथि विश्वास गर्न आवश्यक रहेको बताइन् । उनले विश्वास गर्न नसकिने निर्देशकसँग काम गर्न गाह्रो हुने खुलाइन् । फिल्म ‘बेफिक्रे’मा उनले अभिनेता रणवीर सिंहसँग कैयौं चुम्बन दृश्य दिएकी थिइन् । ‘एक चुम्बन होस् या बीस, चुम्बन त चुम्बन नै हो’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १ : १४ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको