वाणी भन्छिन्–अन्तरंग दृश्य सजिलो छैन | Khabarhub Khabarhub

वाणी भन्छिन्–अन्तरंग दृश्य सजिलो छैन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री वाणी कपुर बलिउडको बोल्ड अभिनेत्रीमा पर्छिन् । अभिनेता सुशान्त सिंह राजपुतको फिल्मबाट अभिनय करियर सुरु गरेकी वाणीले आफ्नो हरेक फिल्ममा बोल्ड र लभ मेकिङ दृश्य दिइसकेकी छन् । उनले आफूलाई लभ मेकिङ र अन्तरंग दृश्यमा कुनै आपत्ति नरहेको उल्लेख गरेकी छन् ।

उनले हालै रिलिज फिल्म ‘चण्डीगढ करे आशिकी’, ‘बेफिक्रे(२०१६)’ र ‘वार(२०१९)’ मा लभ मेकिङ र अन्तर दृश्य दिएकी छन् । ‘चण्डीगढ करे आशिकी’मा अन्तरंग दृश्य एक कारण राखिएको थियो । तर न ‘चण्डीगढ करे आशिकी’मा न ‘वार’ र ‘बेफिक्रे’मा कुनै हार्डकोर लभ मेकिङ दृश्य थियो । तर एउटा सत्य के हो भने अन्तरदृश्य सजिलो छैन ।’

उनले आफ्ना लागि निर्देशकमाथि विश्वास गर्न आवश्यक रहेको बताइन् । उनले विश्वास गर्न नसकिने निर्देशकसँग काम गर्न गाह्रो हुने खुलाइन् । फिल्म ‘बेफिक्रे’मा उनले अभिनेता रणवीर सिंहसँग कैयौं चुम्बन दृश्य दिएकी थिइन् । ‘एक चुम्बन होस् या बीस, चुम्बन त चुम्बन नै हो’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १ : १४ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव