जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू « Khabarhub

जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत् बाटोबाट निर्णय हुने र यसमा सबै दल एकमत हुने बताएका हुन् ।

उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत् ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने पनि जानकारी दिए ।

मन्त्री बडूले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नलैजाने भन्ने विषयमा आशंका नगर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ५८ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न