प्रमुख निर्वाचन आयुक्तले भक्तपुरबाट मतदान गर्दै « Khabarhub

प्रमुख निर्वाचन आयुक्तले भक्तपुरबाट मतदान गर्दै

कहाँ मतदान गर्दैछन् आयोगका पदाधिकारी ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीसिथ्त उपस्वास्थ्य चौकीमा पुगेर मतदान गर्दैछन्। शुक्रबार देशभर एकसाथ हुन लागेको निर्वाचनमा प्रमुख आयुक्त थपलिया बिहानै मतदानस्थलमा पुगिसकेका छन्।

थपलियाले भक्तपुरको मध्यपुर ठिमी १ को लोकन्थली उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गर्न लागेका हुन्। त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौडेलले टिका विद्याश्रम मावि सानेपामा मतदान गर्नेछन्।

आयुक्त रामप्रसाद भण्डारीले मिलन विद्यामन्दिर अनामनगर, आयुक्त जानकीकुमारी तुलाधरले लमजुङको महेन्द्र मन्दिर मावि र आयुक्त सगुन शम्शेर जबराले धापासी निमावी टोखाबाट मतदान गर्नेछन्।

आयोगका सचिव गोकर्णमणि दुवाडीले रिडमोडेल कलेज ठूलो भर्‍याङ केन्द्रबाट मतदान गर्दैछन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १० बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष