गोरखा पुगेर नारायणकाजी श्रेष्ठले गरे मतदान | Khabarhub Khabarhub

गोरखा पुगेर नारायणकाजी श्रेष्ठले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन् ।

गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारीस्थित परोपकार आदर्श माविको मतदानस्थलमा पुगेर नेता श्रेष्ठले मतदान गरेका हुन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : २२ बजे

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

सप्तरी – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ