मुख्य समाचार

बुटवल पुगेर एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

By खबरहब

May 13, 2022

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले बुटवल पुगेर मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ८ स्थित मतदान केन्द्रमा पुगेर पौडेलले मतदान गरेका हुन्।