काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले गरे मतदान « Khabarhub

काठमाडौं मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर पदका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रमा पुगेर बालेनले मतदान गरेका हुन्।

उनले मतदान गर्नु अघि नै आफ्नो जित निश्चित भएको बताएका छन्। मतदान केन्द्रमा पुगेका बालेनले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

ज्योतिषशास्त्र अनुसार बालेनले बिहान ११ बजेर तीन मिनेट जाँदा मतदान गरेको बताएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ०५ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को